You are viewing the translated version of अंश छुट्याउनको लागि हाजिर नहुने अंशियारको नाउँमा जारी हुने म्यादकोढाँचा.

Schedule 26
अंश छुट्याउनको लागि हाजिर नहुने अंशियारको नाउँमा जारी हुने म्यादकोढाँचा

. ……..को छोरा/छोरी/पति/पत्नी …………जिल्ला………….गा.पा/न.पा. वडा नं. … बस्ने वर्ष……..का नाउँमा……….जिल्ला अदालतबाट जारी भएको पन्ध्र दिने म्याद

…………………..बादी र …………..प्रतिबादीभएको …………..मुद्दामा …………अदालतबाट मिति…………………..मा अंशबण्डा गरी दिने गरी अन्तिम फैसला भएकोमा सोफैसला बमोजिम अंश छुट्याई दिनको लागि अरु अंशियार यस अदालतमा हाजिर रहेको तर तपाईँ हाजिर नहुनु भएकोले कानूनबमोजिम अंशबण्डा गरी आफ्नो भागको अंश बुझी लिन आउनको लागि यो म्याद जारी गरिएको छ । यो म्याद बुझिलिएको वाकानूनको रीत पुर्याई टाँस भएको मितिले बाटाका म्याद बाहेक पन्ध्र दिनभित्र अदालतमा आफैँ उपस्थित हुन वा आफ्नोवारिस वा कानून व्यवसायी मुकरर गरी पठाउनु होला । तपाईँ उपस्थित नभएमा तपाईँ समेत सबै अंशियारलाई राखी एकै पटकअंश छुट्याई बण्डा गरिनेछ । तपाईँ उपस्थित हुन नआएमा आफूलाई नराखी बण्डा छुट्याई असल कमसल पर्यो वा घटी बढी भयोभनी पछि कुनै किसिमको उजुरी गर्न पाइने छैन ।

सम्बन्धित कर्मचारीको,–

दस्तखतः

नामः

पदः

इति सम्वत् २०…… …..साल…………महिना………….गते रोज………शुभम् ।